Live on
Your Voice, Your Power
काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा नेपालको भारत र चीनसँगको सीमा विवादको विषय उठेको छ । आजको बैठकमा १८ जना स्थायी कमिटी सदस्यले आआफ्नो धारणा राख्दै नेपालीको भारत र चीनसँगको सीमा विवादको विषयलाई उठाएका छन् । आजको बैठक बुधबार तय गरिएका एजेन्डा प्रवेश गरेसँगै १८ जना स्थायी कमिटी सदस्यले आफ्नो…