Live on
Your Voice, Your Power
काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय राजदूत विजयमोहन क्वात्रालाई नेपाल भारत सीमाबारे ‘पोजिसन पेपर’ बुझाएका छन्। परराष्ट्र मन्त्रालयले ट्विटमार्फत पोजिसन पेपर बुझाएको बारे जानकारी दिएको हो । उत्तराखण्डको पिथौरागढबाट मानसरोवर जोड्न अनाधिकृत रुपमा नेपाली भूमि प्रयोग गरेर निर्माण गरेको सडक गत साता उद्घाटन गरेपछि भारतीय कदमको नेपालमा विरोध भइरहेको छ । नेपाली भूभाग अनाधिकृत रुपमा कब्जा…