समाचार Archives | Page 6773 of 7495 | Khabarhub Khabarhub

कोरोना संक्रमण जितेका चितवनका युवा आमाको सेवाका लागि अस्पतालमै

काठमाडौं - कोरोना भाइरसको संक्रमण जितेका चितवनका एक युवा डिस्चार्ज भए पनि अस्पतालमै बसेका छन् । भरतपुर अस्पतालमा उपचार गराइरहेका २७ वर्षीय युवकले कोरोनालाई जिते पनि आमाको सेवाका लागि अस्पतालमै बसेका हुन् । उनको तेस्रो पटकको पीसीआर परीक्षणमा नेगेटिभ आएपछि उनलाई शनिबार अस्पतालले डिस्चार्ज गरेको हो । शनिवार डिस्चार्ज हुने युवक राप्ती नगरपालिका वडा नम्बर…