समाचार Archives | Page 6784 of 7493 | Khabarhub Khabarhub

कोरोनाको भ्याक्सिन ल्याउने वेलायती वैज्ञानिकको तयारी

काठमाडौं -  बेलायतले कोरोना भाइरसको भ्याक्सिन बनाउन तीव्रता दिएको छ । हाल गरिएका परीक्षणले पूर्णता पाए १० लाख डोजसम्म कोरोनाको भ्याक्सिन तयार गर्ने वेलायती वैज्ञानिकहरुले बताएका छन् । बेलायतको अक्सफोर्ड यूनिभर्सिटीको भ्याक्सिनोलोजी डिपार्टमेन्टका प्रोफेसर सारा गिलबर्टकाअनुसार आउदो सेप्टेम्बरभित्र कोरोना भाइरसको भ्याक्सिन बनाइसक्ने गरी कामहरु भइरहेका छन् । गिलबर्टका अनुसार  ChAdOx1 प्रविधिका साथ भ्याक्सीनका १२ परीक्षण गरिसकिएको…