समाचार Archives | Page 683 of 7768 | Khabarhub Khabarhub

प्रेम सुवालको तर्क- प्रधानमन्त्रीको निर्देशन पालना नगर्नेलाई बर्खास्त गर्नुपर्छ 

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाको सोह्रौँ नगर सभाको शुक्रबार उद्घाटन गरेका छन् । कार्यक्रमको उद्घाटन गर्दै सचिव सुवालले जनताको गाँस, बाँस र रोजगारीको बन्दोबस्त हुनु नै सहिदहरूको सपना पूरा हुनु हो भन्दै नीति तथा कार्यक्रमको सफलतापूर्वक कार्यान्वयनतर्फ नगरपालिकाले जोड दिनुपर्ने बताए । उनले मुख्यमन्त्री र प्रदेश प्रमुखहरूले…