समाचार Archives | Page 690 of 7769 | Khabarhub Khabarhub

आजका समाचार : कर्मचारीको आन्दोलनले संसद् बैठक स्थगित, प्योङयाङमा किम–पुटिन मोर्चाबन्दी 

राष्ट्रपति पौडेल स्वदेश फिर्ता राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर आज बिहान स्वदेश फर्किएका छन्‌ । राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, मन्त्री तथा उच्च पदस्थ सरकारी अधिकारीहरूले स्वागत गरेका थिए । राष्ट्रपति पौडेलको सम्मानमा…