समाचार Archives | Page 697 of 7771 | Khabarhub Khabarhub

पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध

लमजुङ– गए रातिदेखिको निरन्तर वर्षाले डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । बेँसीसहर नगरपालिका–१ दलालमा लेदोसहितको पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चापागाइँले जानकारी दिए । सडक खुलाउन प्रहरी टोली परिचालन भए पनि पानी निरन्तर परिरहेकाले समस्या भएको उनको भनाइ छ । सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु…