Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौंका १६ वटा निजी अस्पतालहरुले पनि कोभिड १९ को क्लिनिक सञ्चालन गर्ने भएको छ । स्वास्थ्या मन्त्रालयको नियमित लाइभ अपडेट मार्फत मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले काठमाडौंका १६ वटा निजी अस्पतालहरुलाई पनि कोभिड १९ को क्लिनिक संचालनको सूचीमा राखिएको बताएका हुन् । डा देवकोटाका अनुसार हालसम्म पीसीआर विधिबाट ७ हजार २ सय ४० वटा…