Live on
Your Voice, Your Power
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठी संस्थानका दुई कर्मचारीविरुद्ध घुस अभियोगमा मुद्दा दर्ता गरेको छ । संस्थानका प्रमुख प्रशासक नारायण चौधरी र उप–प्रशासक जयप्रसाद रेग्मीविरुद्ध घुस अभियोगमा मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको अख्तियारले जनाएको छ । उनीहरुले काठमाडौं महानगरपालिका वडा नं– १ स्थित जग्गा सम्बन्धी गुठी संस्थानमा चलिरहेको मुद्दाको सम्बन्धमा गुठीको जग्गा गुठीमै कायम…