समाचार Archives | Page 7187 of 7346 | Khabarhub Khabarhub

लोकसेवा विवादको सुनुवाई बुधबार हुने

काठमाडौं– सर्वोच्च अदालतले लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनको विवादसम्बन्धी सबै निवेदनलाई एकै साथ राखेर हेर्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले मंगलबार लोकसेवा आयोगको सो विज्ञापन सम्बन्धी परेका चारवटै निवेदनलाई सँगै राखेर हेर्न आदेश जारी गरेको हो । ती सबै निवेदनको सुनुवाई बुधबारका लागि तय गरिएको छ ।…