समाचार Archives | Page 7205 of 7349 | Khabarhub Khabarhub

कांग्रेस नेता जोशीको भ्रष्टाचार मुद्दा : अख्तियारका सचिवलाई कारबाही हुने सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको मुद्दाका सम्बन्धमा माग गरिएका कागजात पेश नगरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव र सम्बन्धित अधिकारीलाई कारबाही हुने आदेश जारी गरेको छ । सर्वोच्चले कांग्रेस नेता जोशीविरुद्ध २५ वैशाख २०६० भ्रष्टाचार मुद्दा चलाउने सम्बन्धमा भएको निर्णयसहितको सक्कलै सिसिल र रजिष्टर पठाउन २९ भदौ २०७१ मा…