समाचार Archives | Page 7227 of 7352 | Khabarhub Khabarhub

पर्यटन भ्रमण वर्ष २०२० अङ्कित झण्डा लिएर नेपाल, चीन र भारतका तीन महिला सगरमाथामा

काठमाडौं–नेपाल भारत र चीनका तीन महिला आरोहीले सफल सगरमाथा आरोहण गरेका छन् । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल सरकारद्वारा आयोजित नेपाल पर्यटन भ्रमण वर्ष २०२० को प्रवद्र्धनार्थ नेपाल, भारत र चीनका ३ महिला आरोही सगरमाथाको चुचुरोमा पुगेका हुन् । दासले शुक्रबार मध्यान १२:३० बजे र अन्य दुईले हिजो विहान सगरमाथा आरोहण…