समाचार Archives | Page 7228 of 7352 | Khabarhub Khabarhub

अमेरिकी राजदूत बेरीले गर्न लागेको कार्यक्रमको नेताहरुबाट विरोध

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकी राजदूत र्‍याण्डी बेरीले गर्न लागेको ‘जनतासँग गफगाफ’ संवाद कूटनीतिक मर्यादा विपरित भएको बताएका छन् । कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै वरिष्ठ नेता नेपालले अन्तर्राष्ट्रिय ‘प्राक्टिस’ मै नभएको त्यस्ता संवाद कार्यक्रम संचालन नगर्न पनि राजदूत बेरीको ध्यानाकर्षण गराए । बुधबार संघीय संसद परिसरमा…