Live on
Your Voice, Your Power
नेपालगन्ज–देशका कतिपय स्थानका नदीमा पुल नहुँदा स्थानीयले सास्ती व्यहोरेका छन् । तर नेपालगञ्जमा एउटा यस्तो पुल बनेको छ जहाँ खोला नै छैन । नेपालगञ्जको नरैनापुर हुलाकी सडक खण्डमा बनाइएको एक पुलको तल कुनै नदी नै छैन । सडक डिभिजन कार्यालय नेपालगन्जको अभिलेखमा उक्त पुल राप्ती नदीमाथि बनाइएको उल्लेख गरिएको छ । सडक डिभिजन कार्यालयले डिजाइन…