समाचार Archives | Page 7303 of 7345 | Khabarhub Khabarhub

सुशील कोइराला क्यान्सर अस्पताल– पूर्वाधार छ, जनशक्ति छैन

बाँके– गत असार ११ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आवश्यक उपकरण र विशेषज्ञ डाक्टरको व्यवस्थापन हुन सकेको छैन । खजुरामा रहेको अत्याधुनिक प्रविधिसहितको अस्पतालका लागि आवश्यक पर्ने पर्याप्त पूर्वाधार भने तयार भइसकेको छन् । अत्याधुनिक प्रविधिसहितका विभिन्न संरचना निर्माण भए पनि अस्पतालमा क्यान्सर विशषज्ञको क्यान्सर उपचारमा प्रयोग हुने महत्वपूर्ण प्रविधि…