Live on
Your Voice, Your Power
काठमाडौं- दक्षिण कोरिया सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । नयाँ पारिश्रमिकअनुसार श्रमिकले सन् २०२० का लागि प्रतिघण्टा ८ हजार ५ सय ९० वन (७.३२ डलर) पाउने तलब बृद्धि भएको छ । यस वर्षको न्यूनतम ज्याला प्रतिघण्टा ८ हजार ३ सय ५० वन थियो । यो सँगै कोरियामा कार्यरत करिब ४४ हजार कामदार लाभान्वित भएका…