समाचार Archives | Page 7326 of 7346 | Khabarhub Khabarhub

यात्रु र सवारी नभएको बेलामा निभ्ने ‘स्मार्ट’ बत्ती जडान गर्दै महानगरपालिका

ललितपुर– ललितपुर महानगरपालिकाले मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्ने तयारी गरेको छ । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा महानगरका मुख्य सडकमा बत्ती जडान हुनलागेको हो । चालू आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने योजनासहित ठेक्का सम्झौता भएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए । उनका अनुसार महानगरका पाँच मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्न लागिएको हो ।…