Live on
Your Voice, Your Power
सेरेना विलियम्स युएस ओपान टेनिसको सेमिफाइनमा प्रवेश गरेकी छिन् । चिनियाँ खेलाडी वाङ ट्याङलाई क्वाटरफाइनलमा पराजित गर्दै सेरेना सेमिफाइनलमा प्रवेश गरेकी हुन् । क्वाटर फाइनलमा वाङलाई पराजित गर्न सेरेनालाई ४४ मिनेट लागेको थियो । आर्थर स्टेडियममा भएको खेल मा उनले वाङमाथि ६–१–६–० को जीत निकालेकी थिइन् । आठौं वरियतामा रहेकी सेरेना २४ औं ग्रान्डस्लाम जित्ने…