समाचार Archives | Page 7385 of 7405 | Khabarhub Khabarhub

टी आओ अन्तर्राष्ट्रिय फुटबल च्याम्यिनसिप– मिजोरमविरुद्ध एन्फा यु—२१ को अवस्था ‘गर या मर’

भारत/ गुवाहाटी— एन्फा यु—२१ टोलीले डाक्टर टी आओ अन्तर्राष्ट्रिय फुटबल च्याम्यिनसिपमा समूह चरणको चौथो खेलमा आइतबार मिजोरमसँग प्रतिस्पर्धा गर्दैछ । आइतबार गुवाहाटीस्थित एलएनआईपीई रंगशालामा नेपाली समयअनुसार पौने ५ बजे हुने खेलमा एन्फा टोली लगातार तेस्रो जितको खोजीमा हुनेछ । “आजको खेल हाम्रा लागि ‘गर या मर’ को अवस्था छ । ३ खेल सकिँदा मिजोरम ७ अंकसहित…