Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल राष्ट्र बैंकले विभिन्न बैंकका एटीएम ह्याक प्रकरणमा अध्ययन गर्न छानविन समिति गठन गरेको छ । एटीएम ह्याक गरेर चिनियाँ नागरिकहरुले १ करोड ६८ रुपैयाँ निकालेको प्रारम्भिक निश्कर्ष निकाल्दै यस विषयमा थप अध्ययन गर्नका लागि राष्ट्र बैंकले छानविन समिति बनाएको हो । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले ५ सदस्यीय छानविन समिति गठन गरिएको…