Live on
Your Voice, Your Power
काठमाडौं–पार्टी एकीकरणको वर्षदिन पुगेको अवसरमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ले विभिन्न जनवर्गीय सङ्गठनको नेतृत्वको एकतालाई पूर्णता दिएको छ । मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस मनाउन तत्कालीन नेकपा एमालेको पुरानो कार्यालय मदननगर, बल्खुमा शुक्रवारआयोजित कार्यक्रममा जनवर्गीय सगठनको नेतृत्वको नामावली सार्वजनिक गरिएको हो । पार्टीका महासचिव विष्णु पौडेलले बिहीबार सम्पन्न सचिवालय बैठकको निर्णयअनुसार ती २१ वटा…