समाचार Archives | Page 7445 of 7885 | Khabarhub Khabarhub

प्रहरी प्रवक्ता डीआईजी पोखरेलको सरुवा

काठमाडौं- प्रहरी प्रवक्ता तथा डीआईजी विश्वराज पोखरेलको सरुवा भएको छ। डीआईजी पोखरेलको महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै रानीपोखरीमा कार्यरत डीआईजी शैलेश थापा क्षेत्रीको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ । एसएसपीबाट एकैसाथ डीआईजीमा बढुवा भएका पोखरेल डीआईजी हुनुअघि र पछि प्रहरी प्रवक्ताको भूमिकामा थिए । प्रवक्ता…