Live on
Your Voice, Your Power
काठमाडौं– पूर्व मुख्य सचिव बिमल कोइरालाले मुलुकमा भ्रष्टाचार नियन्त्रण हुन नसक्नुको पछाडि राजनीतिक नेतृत्वलाई दोष लगाएका छन् । राजनीतिक नेतृत्व दुषित भएका कारण भ्रष्टाचारले प्रश्रय पाएको भन्दै उनले मुहान नै सफा हुनु पर्ने धारणा राखे । संघीय संसद राष्ट्रियसभा अन्र्तगतको दिगो विकास तथा सुशासन समितिले धुलिखेलमा गरेको दिगो विकास लक्ष्यका प्राथमिकताका विषय माथिको छलफलका क्रममा…