Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौं महानगरपालिकाले इन्द्रजात्राका लागि १० लाख अनुदान सहायता उपलब्ध गराएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आइतबार आयोजित एक कार्यक्रमका बीच इन्द्रजात्रा व्यवस्थापन समितिलाई इन्द्रजात्राको खर्चका लागि १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा काठमाडौं महानगरपालिकाले पूर्व कुमारीलाई मासिक १५ हजारका दरले बार्षिक पद भत्ता पनि वितरण गरेको छ । त्यसैगरी…