Live on
Your Voice, Your Power
काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनलाई विभाजन गर्न खोज्ने सबै प्रयासलाई विफल बनाइने बताएका छन् । नेपालको दुई दिने भ्रमण सकेर स्वदेश फर्कनु अघि प्रधानमन्त्री केपी ओलीसँगको भेटमा सीले चीनलाई विभाजन गर्नका लागि सहयोग पु¥याउने वाह्य शक्तिलाई चिनियाँ जनताले समाप्त पार्ने बताएका हुन् । राष्ट्रपति सीको भनाइलाई समर्थन जनाउँदै प्रधानमन्त्री ओलीले नेपाल सदैव एक चीन…