समाचार Archives | Page 7555 of 7874 | Khabarhub Khabarhub

क्यान नेतृत्वलाई पारसको सन्देश– मिलेर अगाडि बढ्नुपर्छ

काठमाडौं–  नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली क्रिकेटको विकासका लागि सबै मिलेर अगाडि बढ्नु पर्ने बताएका छन् । शुक्रबार सिंगापुर र ओमानमा सम्पन्न टी–२० शृङ्खला खेलेर फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै कप्तान खड्काले नेपाली क्रिकेटको विकास गर्न सबै मिलेर अगाडि बढ्नु पर्ने बताएका हुन् । नेपाली क्रिकेट टोली सिंगापरमा हुँदा असोज १० र…