समाचार Archives | Page 7589 of 7685 | Khabarhub Khabarhub

सरकारी र सार्वजनिक जग्गा फिर्ता ल्याउन शक्तिशाली आयोग बनाउँदै सरकार

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले कब्जा र अतिक्रमण गरिएका सरकारी र सार्वजनिक जग्गा फिर्ता ल्याउन अधिकार सम्पन्न शक्तिशाली छानबिन आयोग गठनको तयारी भइरहेको बताएकी छिन् । राजधानीमा शनिवार आयोजित एक साक्षात्कारमा भन्त्री अर्यालले मुलुकभर रहेका सरकारी र सार्वजनिक जग्गा कब्जा भएका छन् भने त्यसलाई फिर्ता ल्याउने तयारीमा सरकार जुटेको बताइन् ।…