Live on
Your Voice, Your Power
पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेको मंगलबार ६० दिन पूरा भएको छ। विभिन्न पाँच जिल्लाका सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा कात्तिक २ गते बनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयबाट पक्राउ परेका उनलाई मंगलबार आठौँ पटक जिल्ला अदालत कास्कीमा उपस्थित गराइयो । गोर्खा मिडियाअन्तर्गतको ग्यालेक्सी टेलिभिजनका सञ्चालक एवम् रविका साझेदार पूर्वडीआईजी छविलाल…