Live on
Your Voice, Your Power
काठमाडौं - आईसीसी टी-२० क्रिकेट विश्वकप क्रिकेटमा नामिबिया र ओमनको खेल सुपर ओभरमा गएको छ। सोमबार बिहान भएको खेलमा ओमानले दिएको ११० रनको लक्ष्य पछ्याएको नामिबियाले ६ विकेटको क्षतिमा १०९ रन बनाएपछि खेल सुपर ओभरमा गएको हो। टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको ओमानले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन बनाएको थियो। [caption id="attachment_642289"…