Live on
Your Voice, Your Power
काठमाडौं- सरकारी चिकित्सक संघ (गोदान)ले सरकारलाई वार्ताको माध्ययमबाट आफ्ना मागहरु सम्बोधन गर्न आग्रह गरेको छ । समायोजन प्रक्रियामा चिकित्सकको दरवन्दी संघ अन्तर्गत हुनुपर्ने माग राख्दै शुक्रबारदेखि आन्दोलनमा उत्रिएका चिकित्सकले आफ्ना माग सम्बोधनका लागि तत्काल सरकारले वार्तामा बोलाउनुपर्ने जनाएको छ । गोदानले आफ्ना मागप्रति सरकारले व्यवस्ता गरे सम्पूर्ण चिकित्सकहरु कठोर आन्दोलन गर्न बाध्य हुने जनाएको छ ।…