राजपा अध्यक्ष मण्डलको बैठक जारी, महाधिवेशन र पार्टी एकताका विषयमा छलफल | Khabarhub Khabarhub

राजपा अध्यक्ष मण्डलको बैठक जारी, महाधिवेशन र पार्टी एकताका विषयमा छलफल


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-राष्ट्रिय जनता पार्टी (राजपा)को अध्यक्ष मण्डल बैठक आज (मंगलबार) पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको छ ।

बैठकमा पार्टीको आगामी महाधिवेशनको तयारीका विषयमा छलफल भइरहेको राजपाका महासचिव केशव झाले खबरहबलाई जानकारी दिए ।

त्यस्तै बैठकमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँगको पार्टी एकता विषयमा पनि छलफल भइरहेको छ ।

संघीय समाजवादी फोरम नेपालसँगको एकताका विषयमा गम्भीर छलफल भएको तथा फोरमले पार्टी एकताका लागि राजपालाई पत्राचार गरेकोले सोही विषयमा पनि आजको छलफल केन्द्रीत रहेको झाले बताए ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  २ : १९ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’