Live on
Your Voice, Your Power
केहीदिन देखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोका कारण कम्तिमा ६५ जनाले ज्यान गुमाएका छन् । त्यस्तै ३० जना बेपत्ता भएका छन् । वेपत्ता भएकाहरु फेला पर्ने सम्भावना न्यून देखिएको छ । यसहिसावमा प्राकृतिक विपत्तिमा परी ज्यान गुमानउनेको संख्या १०० बढी पुग्ने अनुमान गर्न सकिन्छ । बाढीपहिरो प्रकृतिक विपत्ति हुन् । यसलाई कसैले चाहेर रोक्ने भन्ने…