समाचार Archives | Page 7737 of 7890 | Khabarhub Khabarhub

संसद्को विकास खर्चले सांसदलाई विलासी साधन : तीन सय ३४ सांसदलाई एक-एक लाखका ल्यापटप !

काठमाडौं-निर्वाचन क्षेत्र विकासका नाममा आगामी आर्थिक वर्षका लागि सांसदलाई ६ करोडका दरले बजेट छुट्याएपछि जनस्तरबाट सरकार निकै आलोचित भयो। कतिपय सांसदले पनि विरोध जनाए। ६ करोडको तरंग सेलाउन नपाउँदै अब सांसदले कम्तीमा एक–एक लाख पर्ने ल्यापटप पाउने निश्चित भएको छ। संसद् सचिवालयले सबै सांसदलाई ल्यापटप किन्न साढे तीन करोड छुट्याएर टेन्डर आह्वान गरिसकेको छ। संसद्कै…