समाचार Archives | Page 775 of 7811 | Khabarhub Khabarhub

खडेरीले धानको बीउ राख्नै समस्या

राँझा– खडेरीले खेतबारी सुक्खा भएपछि बाँकेका किसानलाई यस वर्ष धानको बीउ राख्नै समस्या भएको छ । जेठ अन्त्यसम्म पनि वर्षा नभएपछि किसानले धान रोपाइँका लागि आवश्यक बीउ राख्न पाएका छैनन् । आकाशे पानीको भर पर्नुपर्ने किसानलाई यस वर्ष धानको बीउ राख्नै समस्या भएको किसान महासङ्घ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीले जानकारी दिए । सिँचाइको व्यवस्था नभएकाले…