Live on
Your Voice, Your Power
काठमाडौं– धादिङका गोपाल रम्तेलको गत माघ २१ गते लडेर खुट्टामा ठूलो चोट लाग्यो । उनलाई आफन्तले तुरुन्तै काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा ल्याए । रम्तेलको खुट्टाको गोलीगाँठा फुटेकाले ट्रमा सेन्टरका चिकित्सकले रड राखेर शल्यक्रिया गर्नुपर्ने बताए । तर, अस्पतालको फार्मेसीमा खुट्टामा राख्ने रड उपलब्ध थिएन । चिकित्सककै सल्लाहमा रम्तेलले अर्थोपेडिक इम्प्लान्ट विक्री गर्ने एक कम्पनीबाट रड…