Live on
Your Voice, Your Power
गलेश्वर – प्राकृतिक स्रोतको प्रयोग र व्यवस्थापनमा रुचि बढ्दै जान थालेपछि म्याग्दीको आर्थिक तथा सामाजिक क्षेत्रमा सकारात्मक परिवर्तन देखिन थालेको छ । जिल्लामा रहेका नदी, खोला, वन, पाखोजग्गा, हिमाल, बुकी, खर्क, भीर र खेतीयोग्य जमिनको प्रयोग गरी यहाँका स्थानीयले आयआर्जन गर्न थालेका छन् । कृषि, पर्यटन, जल, जैविक र सांस्कृतिक सम्पदाको प्रयोग गर्न थालेपछि जिल्लाका…