समाचार Archives | Page 805 of 6984 | Khabarhub Khabarhub

एमाले कोशी महाधिवेसन : अध्यक्षमा खतिवडाले लिए अग्रता

काठमाडौँ- नेकपा एमाले कोशी प्रदेशको नेतृत्वका लागि भएको मतदानको गणना सुरु भएको छ ।‌ प्रारम्भीक मत परिणाम अनुसार एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडाले अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार खतिवडाले १४१ मत र अर्का प्रत्यासी विनोद ढकालले १२१ मत ल्याएका छन् । निर्वाचन अधिकृत चुडामणि आचार्यले‌ मतगणना गरेर आजै राति सकिने बताए ।‌…