समाचार Archives | Page 813 of 7831 | Khabarhub Khabarhub

अवैध मुद्रासहित लेबनानका नागरिक पक्राउ

काठमाडौं- अवैध रूपमा लुकाई छिपाई बाह्‍य मुलुकतर्फ लैजान लागेको विभिन्न देशका मुद्रासहित लेबनानका नागरिक ४९ वर्षीय राबिह अवि चकरलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  एयर इन्डियाको उडानद्वारा दिल्ली हुँदै दुबई जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको चेकिङ एरियामा जाँच गर्ने क्रममा ब्यागबाट ४ लाख ८० हजार नेपाली रुपैयाँ, १७ हजार ५…