Live on
Your Voice, Your Power
जनकपुरधाम – नागरिकता कसुरमा सात दिनदेखि धनुषा प्रहरीको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई उपचारका लागि काठमाडौं लैजाने तयारी भएको छ । हिरासतमा रहँदा स्वास्थ्य बिग्रिएपछि अध्यक्ष सिरोहियालाई उपचारका लागि काठमाडौं लैजान सिफारिस गरिएको जनकपुरधामस्थित काब्या अस्पतालका एक चिकित्सकले खबरहबलाई बताए । ‘उहाँले काठमाडौंमा नियमित उपचार गराइरहनु भएको रहेछ’, ती चिकित्सकले भने, ‘स्वास्थ्य अवस्था…