Live on
Your Voice, Your Power
काठमाडौं- झापाका एकजना वृद्ध र महिलाको व्यक्तिगत गोपनीयताको ख्याल नगरी अतिरञ्जित गरी सामाग्री बनाएर प्रसारण गर्ने ३८ युट्युबरलाई प्रेस काउन्सिल नेपालले कारबाही गरेको छ । पछिल्लो समय सामाजिक सञ्जाल तथा युट्युबरबाट झापाको शिवसताक्षी नगरपालिकामा भएको घटनालाई ‘अमला काण्ड’ नाम दिएर ती वृद्ध र महिलाको बदनाम गराउन सक्रिय युट्युबर कारबाहीमा परेका हुन् । २१ वर्षीया महिलाले बच्च…