समाचार Archives | Page 858 of 7102 | Khabarhub Khabarhub

कोसी प्रदेशका मुख्यमन्त्री कार्कीबाट एमाले अध्यक्ष ओलीसँग भेट

काठमाडौँ– कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । एमालेको समर्थनमा कोसी प्रदेशको मुख्यमन्त्री नियुक्त भएको भोलिपल्ट आज बिहान कार्की ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका थिए। हिजो काठमाडौँ आएका कार्कीले हिजै कांग्रेस नेता शेखर कोइरालालाई भेटेका थिए ।  नेकपा एमालेका ३९ र कांग्रेसको शेखर कोइराला समूहका ८…