समाचार Archives | Page 859 of 7110 | Khabarhub Khabarhub

कैलालीमा प्रधानमन्त्री प्रचण्डलाई देखाइयो कालो झण्डा

कैलाली- कैलालीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा देखाइएको छ । कैलालीको मसुरीयामा सोमबार दिउँसो प्रधानमन्त्री प्रचण्डलाई कालो झण्डा देखाइएको हो । प्रधानमन्त्री प्रचण्डलाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र क्रान्तिकारी युवा संगठन नेपालका कार्यकर्ताले कालो झण्डा देखाएका हुन् ।