समाचार Archives | Page 862 of 7844 | Khabarhub Khabarhub

कार्यदलमा जुटेन सहमति, एमालेको आरोप : कांग्रेसले हलो अड्काएर गोरू कुट्ने दाउ गर्‍यो

काठमाडौं - सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्न गठित कार्यदलको बैठकले आइतबार अपरान्हसम्म सहमति जुटाउन असफल भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाममा कुरा अड्किएपछि सहमति जुटन नसकेको हो । कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संजोजकत्वमा गठित कार्यदलमा संसदीय समितिको टीओआरमारे गृहमन्त्री लामिछानेको नाम उल्लेख गर्ने…