समाचार Archives | Page 875 of 7408 | Khabarhub Khabarhub

आगलागीबाट १५ लाख रुपैयाँ बराबरको क्षति

खोटाङ– खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित बर्मीका रामबहादुर सार्कीको घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बढीको क्षति भएको छ । आगलागीबाट जस्तापाताले छाएको तीनतले घर, नगद एक लाख ५० हजार रुपैयाँ, डेढ तोला सुन, १४ तोला चाँदी, जग्गा धनीपुर्जासतिहका कागजात, लत्ताकपडा, भाँडाकुँडा, अन्नपानी, काठपातलगायतका सामग्री जलेर नष्ट भएको बताइएको छ । आगलागीपछि आफन्तले दिएको ओढ्ने,…