समाचार Archives | Page 879 of 7408 | Khabarhub Khabarhub

राष्ट्रियसभाको उम्मेदवार भन्ने कुरा हल्ला हो : देव गुरुङ 

काठमाडौँ– नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले आफू राष्ट्रियसभाको उम्मेद्वार बन्ने भन्ने बारेको कुरा सत्य नभएको बताएका छ्न । उनले यो कुरा हल्ला र भ्रम भएको बताए । केही सञ्चार माध्यमले आफूखुसी लेखेको भन्दै अहिले पार्टीको जिम्मेवारीमा भएकाले त्यतातिर सोच नभएको बताए । उनले खबरहबसंग भने, 'कुनै पनि उम्मेद्वार र उम्मेदवारीका बारेमा अहिले छलफल भएको…