Live on
Your Voice, Your Power
धनगढी- धनगढीमा मोटरसाइकललाई स्कुटरले पछाडिबाट ठक्कर दिँदा दुई जना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका-४ सहिदगेटमा मंगलबार धनगढी-४ का कुबेर कुँवरले चलाएको से ३ प ८९७७ नम्बरको मोटरसाइकललाई धनगढी-१ की मन्जु भट्टले चलाएको सुदूरपश्चिम प्रदेश ०१००८ प ७४०४ नम्बरको स्कुटरले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा दुवै साधनका चालक घाइते भएका छन् ।…