Live on
Your Voice, Your Power
काठमाडौं- विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मिडिया एक्सन नेपालले प्रेस स्वतन्त्रता उल्लंघनका घटनाहरू सार्वजनिक गरेको छ । मे २०२३ देखि मे २०२४ सम्मको अवधिमा नेपालमा प्रेस स्वतन्त्रता उल्लंघनका ३४ वटा घटना घटना भएमा मिडिया एक्सन नेपालले जनाएको छ । ती घटनामा पत्रकारविरुद्धका धम्की, आक्रमण र उत्पीडनसमेत छन् । यी घटनाहरूमा शारीरिक आक्रमण, मौखिक दुर्व्यवहार, धम्की,…