Live on
Your Voice, Your Power
काठमाडौँ- पूर्व प्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सरकारले बजेटमार्फत वृद्ध भत्ताका लागि उमेर हद घटाएको भन्दै असहमति जनाएका छन् । आइतबार आगामी आर्थिक वर्षका लागि संसद्मा अर्थमन्त्री जनार्दन शर्माले बजेट पेस पेस गरेपछि प्रतिक्रिया जनाउँदै पूर्व अर्थमन्त्रीसमेत रहेका भट्टराईले एकीकृत प्रकारको सामाजिक सुरक्षा आउनु पर्नेमा त्यसो हुन नसकेको…