राजनीति Archives | Page 1210 of 2039 | Khabarhub Khabarhub

काठमाडौँ महानगरको मेयरकी उम्मेदवार सिंहले सार्वजनिक गरिन् ७ संकल्प

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको मेयरकी उम्मेदवार सिर्जना सिंहले सात संकल्प अघि सारेकी छिन् । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी सिंहले बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा सात संकल्प अघि सारेकी हुन् ।  उनले सेवा सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक शिक्षा, स्वच्छ हावा, दिगो पर्यावरण, सुरक्षित सहरको संकल्प अघि सारेकी छिन् । त्यस्तै संस्कृति, सम्पदा र सभ्यता, सबल र…