राजनीति Archives | Page 1263 of 2053 | Khabarhub Khabarhub

बिमस्टेकमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का श्रीलंकामा

काठमाडौँ - बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक)को सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री नारायण खड्का श्रीलंका पुगेका छन् । औपचारिक रुपमा बुधबार सुरु हुने बिमस्टेक सम्मेलन उद्घा‍टन अघि मंगलबार आयोजना गरिएको विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुनका लागि मन्त्री खड्का कोलोम्बो पुगेका हुन् । बिमस्टेकमा नेपालसहित भारत, श्रीलंका बंगलादेश, भुटान, म्यानमार र थाइल्यान्ड सदस्यको रुपमा…